एनआरएनए संस्थाक डा. महतोलाई सुकीर्तिमय राष्ट्रद्विप पदक

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो सुकीर्तिमय राष्ट्रद्विप पदकबाट सम्मानित भएका छन् । संविधान दिवसका अवसरमा सुकीर्तिमय राष्ट्रद्विप पदक पाउने अन्य व्यवसायीहरुमा उद्यमी देवीप्रकाश भट्टचन, सुरेन्द्रवीर मालाकार, ध्रुवकुमार श्रेष्ठ, कैलाश सिरोहिया र रामेश्वर थापालगायत रहेका छन्। संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९ सय ३ जनालाई विभिन्न विभूषण, अलङ्कार र … Continue reading एनआरएनए संस्थाक डा. महतोलाई सुकीर्तिमय राष्ट्रद्विप पदक